कहिल्यै पनि कसैको खास छु भनेर भ्रम मनमा नपाल्नुहोस, हजुरलाई पाएर पनि हजुर भन्दा राम्रोको खोजीमा हुन्छन मान्छे.😊 #ashrist❤️🦋 #itahari_muser😊😊 #shristi_fam❤️❤ #shrishya🦋😘 #shristee❣️ #happyhomesitahari #creatorsearchinsights
तर्क भन्दा मौनता नै उत्तम हुन्छ बदला भन्दा परिवर्तन धेरै मुल्यवान हुन्छ ।😢 #ashrist❤️🦋 #itahari_muser😊😊 #shristee❣️ #shristi_fam❤️❤ #happyhomesitahari #shrishya🦋😘 #creatorsearchinsights
जब तिमी उ सँग खुशी भएको देखे, म आफुलाई आशुमा डुबाएर तिमीलाई हासोमा छोडिएको हु, कहिले तिम्रो आखामा आशु देख्न नपरोस् है 😢💔 #ashrist❤️🦋 #itahari_muser😊😊 #shristee❣️ #shristi_fam❤️❤ #happyhomesitahari #shrishya🦋😘 #creatorsearchinsights
अन्धो त म थिइन तर पनि केही मान्छेहरूलाई भने चिन्नै सकिन ❤️🙏 #ashrist❤️🦋 #itahari_muser😊😊 #shristi_fam❤️❤ #shrishya🦋😘 #shristee❣️ #happyhomesitahari #creatorsearchinsights
ती बितेका दिनहरू सम्झिदा अझै पनि जिउ सिरिङ्ग भएर आउँछ भनिन्छ नि जे हुन्छ राम्रोको लागि हुन्छ।अहिले मेरो लाइफमा एकदमै पर्फेक्ट मान्छे पाएको छु। thank you for everything thank you for making me smile again@Mr.Engineer #ashrist❤️🦋 #itahari_muser😊😊 #shristee❣️ #shristi_fam❤️❤ #happyhomesitahari #shrishya🦋😘
जिन्दगीमा यस्तो मान्छे होस् जसलाई म देखेर कहिल्यै दिक्क नलागोस् !!❤️🩹 #ashrist❤️🦋 #itahari_muser😊😊 #shristi_fam❤️❤ #shrishya🦋😘 #shristee❣️ #happyhomesitahari #creatorsearchinsights
प्रेम थियो भाग्य थिएन । मनमा थियो साथ मा थिएन 😥💔#ashrist❤️🦋 #itahari_muser😊😊 #shristee❣️ #shristi_fam❤️❤ #happyhomesitahari #happyhomesitahari #shrishya🦋😘 #creatorsearchinsights
सबैलाई बुझाउनु जरुरी छैन म कस्तो छु भनेर, बुझ्नेलाई पहिलो भेट नै काफी हुन्छ भने, नबुझ्नेलाई पुरै जिन्दगी पनि कम हुन्छ ll🙏❤️ #ashrist❤️🦋 #itahari_muser😊😊 #shristi_fam❤️❤ #shrishya🦋😘 #shristee❣️ #happyhomesitahari #creatorsearchinsights
शिक्षा जहाँ बाट लिँदा पनि हुन्छ तर संस्कार र संस्कृति घर बाटै सिक्नु पर्छ। चाहे छोरा होस् या छोरी....@Janukanepal678@Shreya #ashrist❤️🦋 #itahari_muser😊😊 #shristi_fam❤️❤ #shrishya🦋😘 #shristee❣️ #happyhomesitahari #creatorsearchinsights