यो वर्ष हाम्रो सियोनाको पहिलो दशैं हो। हामीले प्रेमपूर्वक जमरा रोप्यौं, जसले सियोनाको जीवनमा सुख, शान्ति, र समृद्धि ल्याओस् भन्ने हाम्रो कामना छ। यो पहिलो दशैं हाम्रो लागि विशेष छ, र हामी सबै यसलाई मनाउन पाउँदा निकै खुशी छौं।#family #australia🇦🇺 #toowoomba #fyp #nepalisong #nepal
मेरो छोरी कति ज्ञानी! मुम्लाई दुःख पनि दिँदैन। राति पनि मेरो आमा सँगै सुत्छ। जन्मे देखिनै मेरो छोरी आमासँगै सुत्छ। राति कहिल्यै रुने पनि छैन। १० बजे सुत्ने छोरी बिहान 3/4 बजे उठेर बुबु खाएर फेरि सुत्छ। मेरो ज्ञानी छोरी❤️#aamachori #australia🇦🇺 #toowoomba #fyp #nepalisong #nepal
Celebrating my baby girl turning 7 months old in a fun and healthy way! We turned a big watermelon into a ‘cake,’ and she had the best time playing with it and tasting it. So much cuteness in one little moment 🍉💕 #7MonthMilestone #WatermelonCake #HealthyBabyFun #momlife #australia🇦🇺 #toowoomba #fyp #nepalisong #nepal
8 months old and already flying high! 🚁✨ My brave little adventurer, Siona, loved her first helicopter ride#goldcoast #australia🇦🇺 #fyp #nepal #hindisong